दफा ४९
कानूनी व्यक्ति प्रतिनिधि हुन सक्ने

कानूनी व्यक्तिले कानूनको अधीनमा रही अर्को कुनै व्यक्तिको प्रतिनिधि (एजेन्ट) भई काम गर्न सक्नेछ ।